शुक्रबार, कात्तिक १६ गते २०८१

राष्ट्रपतिसमक्ष आयोगकाे प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष आयोगकाे प्रतिवेदन पेस

अखबार दैनिक
बिहीबार , मंसिर २२ २०७९
  • राष्ट्रपतिसमक्ष आयोगकाे प्रतिवेदन पेस

    राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

    images

    राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा नेपालको संविधानबमोजिम राष्ट्रपतिसमक्ष अध्यक्ष मगरले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पेस गरेका हुन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार