सोमबार, असोज २८ गते २०८२

विश्व मञ्चमा नेपाल र नेपाली खानाको जित

पुस ३, संयूक्त अधिराज्यको ‘मास्टरशेफ यूके’मा सहभागी नेपाली शेफ सन्तोष शाहको यात्रा उत्कृष्ट तीनमै सिमित भएको छ। बिहीबार प्रसारित ग्राण्ड फिनालेमा बेलायती सेफ एलेक्स वेबले यो उपाधि हात पारेका हुन् । ३२