सोमबार, असोज २८ गते २०८२

विश्वचर्चित हलिउड तथा चिनियाँ अभिनेता जेट ली नयाँवर्ष मनाउन काठमाडौंमा

काठमाडौं । विश्वचर्चित हलिउड तथा चिनियाँ अभिनेता जेट ली नेपाल भ्रमणमा आइपुगेका छन् । क्रिसमस बिदामा पत्नीसहित उनी काठमाडौं आइपुगेका हुन् । उनले ६ दिनसम्म योङ्गे मिङ्गयुर रिन्पोछेसेसँग बौद्ध दर्शनबारे कक्षा