सोमबार, असोज २८ गते २०८२

भूकम्पले ३ मिटर पश्चिम सर्यो टर्कीको जमिन, के-केमा पर्न सक्छ असर ?

सोमवार गएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण टर्कीको जमीन १० फिट अर्थात करिब ३ मिटर पश्चिमतिर सरेको छ। यो दावी इटालीका भूकम्प विज्ञ डा. कार्लो डोग्लियानीले गरेका हुन्। यसअघि सन् २०११