सोमबार, असोज २८ गते २०८२

जापानमा एक नेपालीको मृत्यु

जापानको टोकियोमा एक नेपालीको मृत्यु भएको छ । सुगिनामी वार्ड अन्तर्गत होरिनोउची बस्दै आउनु भएका भोजपुरका ४२ वर्षीय दिवस राई गए राति मृत्यु भएको हो । १३ वर्ष देखि जापानमा श्रीमतीसहित