मंगलबार, वैशाख १८ गते २०८१

एमसीसीद्वारा श्रीलंकासँगको सम्झौता रद्ध

एमसीसीद्वारा श्रीलंकासँगको सम्झौता रद्ध

अखबार दैनिक
बिहीबार , पुस २ २०७७
  • एमसीसीद्वारा श्रीलंकासँगको सम्झौता रद्ध

    पुस २,

    images

    मिलेनियम च्यालेन्ज कर्पारेसन (एमसीसी) बोर्डले श्रीलंकासँगको सम्झौता रद्ध गर्ने निर्णय गरेको छ । दुई दिन अघि बसेको एमसीसी बोर्डले उक्त निर्णय गरेको श्रीलंकाको अंग्रेजी पत्रिका दि डेल्ली मिररले जनाएको छ ।

    यो हप्ता बसेको एमसीसीको बोर्डको बैठकमा श्रीलंका बोर्डमा थियो । यस अगाडिको सरकारले ४८० मिलियन बराबरको सम्झौता लिने घोषणा गरेको थियो तर नयाँ बनेको सरकारले त्यसलाई निरन्तरता नदिने अडान लियो ।

    श्रीलंकाले भूमि व्यवस्थापन र यातायात प्रणालीमा सुधारको लागि अनुदान लिने निर्णय गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ