मंगलबार, जेठ ८ गते २०८१

पाकिस्तानका शैक्षिक संस्थाहरू कोरोनाका कारण फेरि बन्द, सबै परीक्षा स्थगित

पाकिस्तानका शैक्षिक संस्थाहरू कोरोनाका कारण फेरि बन्द, सबै परीक्षा स्थगित

अखबार दैनिक
मंगलबार, मंसिर ९ २०७७
  • पाकिस्तानका शैक्षिक संस्थाहरू कोरोनाका कारण फेरि बन्द, सबै परीक्षा स्थगित

    मंसिर ९

    images

    कोरोना भाइरसका सङ्क्रमितहरूको संख्यामा वृद्धि हुँदै गएपछि पाकिस्तानमा फेरि शैक्षिक संस्थाहरू बन्दको घोषणा गरिएको छ । सरकारी अधिकारीहरूले सोमबार गरेको घोषणा अनुसार आगामी बिहीबारदेखि शैक्षिक संस्थाहरू बन्द हुनेभएका हुन् । घोषणामा शैक्षिक संस्था अर्को बर्षको जनवरी १० तारिखसम्म बन्द गर्ने उल्लेख गरिएको छ ।

    शैक्षिक संस्थाहरू बन्द हुनेभएपछि अहिले तय गरिएका सबै परीक्षाहरू पनि स्थगित गरिएको अधिकारीहरूले जानकारी दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार