सोमबार, असोज २८ गते २०८२

भाइरल गीतको होडमा मन जितिरहेको एउटा गजल ‘के लत बस्यो’

के लत बस्यो मलाई कहिले सुधार हुन्छएक दिन तिमी नबोल्दा यो दिल बिमार हुन्छसाथी रहेछ दुःख हरपल सवार हुन्छसुख पाहुना रहेछन् छुट्टै हतार हुन्छपानी परेर धर्ती आकाश हुन्छ सुन्दरधर्ती बनेर