सोमबार, भदौ ३१ गते २०८१

विनिसा पौडेलको ‘मलाई जिन्दगी काट्नु छ’ गीत सार्वजनिक

विनिसा पौडेलको ‘मलाई जिन्दगी काट्नु छ’ गीत सार्वजनिक

अखबार दैनिक
सोमबार, माघ २ २०७९
  • विनिसा पौडेलको ‘मलाई जिन्दगी काट्नु छ’ गीत सार्वजनिक
     

     

    images

    काठमाडौं । गायिका विनिसा पौडेलको स्वर रहेको मलाई जिन्दगी काट्नु छ‘ बोलको गीत सार्वजनिक गरिएको छ ।

    सार्वजनिक गीतको भिडियोमा मेक्सम खाती, विशाल नेपाली, स्मारिका ढकाल, सामरिका ढकालको अभिनय रहेको छ । गीतमा विशाल नेपाली, विजय सुनारको शब्द, विशाल नेपालीको सङ्गीत तथा विजेश्वर राज तण्डुकारको एरेन्ज छ ।

    भिडियोमा एक प्रेमिल जोडीको रोमान्टिक प्रेम कहानीलाई देखाइएको छ । दिनेश पराजुलीको छायाँकन, अमृत चापागाईँको सम्पादन रहेको भिडियोको निर्देशन विशाल नेपालीले गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ