सोमबार, असोज २८ गते २०८२

शाहरुख खानको ‘पठान’ले अग्रिम बुकिङमै कमायो ५० लाख

काठमाडौं बलिउड अभिनेता शाहरुख खानको फिल्म पठान बुधबार रिलिज हुँदैछ। बाइकट बलिउड ट्रेन्डका बाबजुद पनि फिल्मको एड्भान्स बुकिङ उच्च देखिएको छ।बुकिङ सुरु भएको पहिलो दिन नै झन्डै २ लाख टिकट