सोमबार, असोज २८ गते २०८२

नेपालमा पहिलोपटक ‘हरर चलचित्र महोत्सव’ हुँदै

नेपालमा पहिलोपटक काल्पनिक र लोककथामा आधारित रहेर निर्माण गरेका चलचित्रलाई समेटेर काठमाडौँ हरर चलचित्र महोत्सव आयोजना हुने भएको छ । भूतप्रेतको कथामा आधारित रहेर निर्माण गरिने हरर विधाका चलचित्र हेर्ने दर्शकको