सोमबार, असोज २८ गते २०८२

१८ दिनमा पूर्ण बहादुरको सारंगीले कमायो ३६ करोड

काठमाडौं । चलचित्र पूर्ण बहादुरको सारङ्गीले १८ दिनमा करिब ३६ करोड रुपैयाँभन्दा बढी ग्रसकलेक्सन गरेको छ । चलचित्रले प्रदर्शनको १८ दिनमा ३५ करोड ९६ लाख रुपैयाँ नेपाली बक्सअफिसबाट ग्रसकलेक्सन गरेको