काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ले अमेरिकामा सर्वाधिक शो पाउने नेपाली फिल्मको कीर्तिमान रचेको छ । शनिबार एकैदिनमा फिल्मको शो संख्या २२६ थियो, जुन अहिलेसम्मकै उच्च हो ।