बिहीबार , असोज ३ गते २०८१

म्युजिक भिडियोका लागि उत्तम र निरुता काठमाडौंमा

म्युजिक भिडियोका लागि उत्तम र निरुता काठमाडौंमा

अखबार दैनिक
बुधबार, असोज २ २०८१
  • म्युजिक भिडियोका लागि उत्तम र निरुता काठमाडौंमा

    अभिनेता उत्तम प्रधान र अभिनेत्री निरुता सिंह काठमाडौंमा आइपुगेका छन् । सांगीतिक भिडियोमा अभिनय गर्न यी दुईजना मंगलबार काठमाडौं आइपुगेका हुन् । बबी सुब्बा लिम्बूले लेखेको गीत ‘यो जुनी यस्तै भो’को छायांकन तीन दिन चल्नेछ । यो गीतमा हरि लम्सालको संगीत, उदयराज पौडेलको संगीत संयोजन र केशव भावुकको स्वर समावेश छ ।

    images

    झण्डै १२ वर्षपछि आफूहरुले सहकार्य गर्न लागेको प्रधानले बताए । यो गीतमा हरि लम्सालको संगीत, उदयराज पौडेलको संगीत संयोजन र केशव भावुकको स्वर समावेश छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ