सोमबार, असोज २८ गते २०८२

‘पूर्ण बहादुरको सारङ्गी’ निर्देशक पौडेलले ‘कोसेढुंगा’ बनाउने

काठमाडौं । चलचित्र कोसेढुंगा निर्माणको घोषणा गरिएको छ । हिस्टोरिकल ब्लकबस्टर पूर्ण बहादुरको सारङ्गी फेम्ड निर्देशक सरोज पौडेलले कोसेढुंगा निर्माणको घोषणा गरेका हुन् । सरोज पौडेलले निर्देशन गर्ने चलचित्रको थिम पोस्टर