बिहीबार , असोज ३ गते २०८१

चलचित्र ‘ज्वाइँ साब’को गीत सार्वजनिक

चलचित्र ‘ज्वाइँ साब’को गीत सार्वजनिक

अखबार दैनिक
बुधबार, भदौ २६ २०८१
  • चलचित्र ‘ज्वाइँ साब’को गीत सार्वजनिक

    काठमाडौं । चलचित्र ‘ज्वाइँ साब’को गीत सार्वजनिक भएको छ ।  बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै ‘कसम बत्तिको’ बोलको गीत सार्वजनिक गरिएको हो । 

    images

    गीतमा यादव लम्सालको शब्द रहेको गीतमा अर्जुन पोखरेलको संगीत छ । निशान भट्टराई र समीक्षा अधिकारीको स्वर छ । 

    भिडियोमा चलचित्रका मुख्य कलाकारहरू जितु नेपाल, नीति शाह, रमेश बुढाथोकी, बुद्धि तामाङ, हिमेश पन्तलगायत कलाकार छन् । विवाहको सेटपमा खिचिएको भिडियोमा कमेडी समेत देख्न सकिन्छ । चलचित्र असोज २४ गते रिलिज हुनेछ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ