बिहीबार , असोज ३ गते २०८१

सिद्धार्थ र अदितिले गरे बिहे (फोटो फिचर)

सिद्धार्थ र अदितिले गरे बिहे (फोटो फिचर)

अखबार दैनिक
सोमबार, भदौ ३१ २०८१
  • सिद्धार्थ र अदितिले गरे बिहे (फोटो फिचर)

    काठमाडौं । बलिउड अभिनेत्री अदिती राव हैदरी र दक्षिण भारतीय अभिनेता सिद्धार्थले विवाह गरेका छन् । भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार उनीहरूले श्रीरंगपुर मन्दिरमा विवाह गरेका हुन्। तेलंगानाको वानापर्थीस्थित ४०० वर्ष पुरानो मन्दिरमा उनीहरूको विवाह भएको हो।

    images

    Aditi-Rao-Haidari-Wedding.jpg

    उनीहरूले विवाहको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन्। 'तिमी मेरो चन्द्रमा सुरज र तारा हौं। परीको कथा जस्तै हाम्रो साथ बनिरहोस्। सधैं हाँसिरहनु.. कहिले ठूलो मान्छे नबन्नु.. सधैंको लागि माया, जादु बनाइराख्नु.. मिसेज एन्ड मिस्टर अद्दू-सिद्धू,' उनीहरूले लेखेका छन् ।

    aditi-1-1726472569.jpgAditi-Rao-Haidari-Wedding2.jpgAditi-Rao-Haidari-Wedding1.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ