शुक्रबार, मंसिर ७ गते २०८१

सुनको भन्सार दर भारतको भन्दा न्यून छ, बढाउनुपर्छ : महालेखा

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सुनको भन्सार मूल्य बढाउनुपर्ने उल्लेख गरेको छ । महालेखाले आफ्नो २० औं प्रतिवेदनमा छिमेकी मुलुक भारतको तुलनामा नेपालमा सुनको भन्सारदर न्यून रहेकाले बढाउनुपर्ने उल्लेख गरेको