शनिबार, जेठ ५ गते २०८१

मंगलबार घट्यो सुनको मुल्य,कतिमा हुदैछ कारोबार?

मंगलबार घट्यो सुनको मुल्य,कतिमा हुदैछ कारोबार?

अखबार दैनिक
मंगलबार, चैत १३ २०८०
  • मंगलबार घट्यो सुनको मुल्य,कतिमा हुदैछ कारोबार?

    चैत्र १३ काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य घटेको छ । आज छापावाला सुन प्रतितोला एक लाख २६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजाबी सुन एक लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

    यता चाँदीको मुल्यमा पनि परिर्वतन आएको छ । आज चाँदीको मुल्य तोलामा १० रुपैयाँले घटेर एक हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार