शनिबार, जेठ ५ गते २०८१

सुनको मूल्यले दैनिक रेकर्ड बनाउँदै

सुनको मूल्यले दैनिक रेकर्ड बनाउँदै

अखबार दैनिक
सोमबार, चैत १९ २०८०
  • सुनको मूल्यले दैनिक रेकर्ड बनाउँदै

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दैनिक रेकर्ड बनाइरहेको छ । आज तोलामा १ हजार ६ सय रुपैयाँले बढेर सुनको मूल्य नयाँ उचाइमा पुगेको हो ।

    images

    सोमबार छापावाल सुन प्रतितोला १ लाख ३१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख ३० हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ५ सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार