शनिबार, जेठ ५ गते २०८१

बिहिबार १५.३७ अंकले घट्यो नेप्से

बिहिबार १५.३७ अंकले घट्यो नेप्से

अखबार दैनिक
बिहीबार , चैत ८ २०८०
  • बिहिबार १५.३७ अंकले घट्यो नेप्से

    काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ ।  बिहिबार नेपाल स्टक एक्सेञ्ज (नेप्से) १५.३७ अंकले घटेर २०४८.५७ विन्दुमा कायम भएको छ ।

    images

    ४ अर्ब ३१ करोड ३० लाख १७ हाजर रुपैयाँ बराबरको १ करोड ८५ लाख ५२ हजार ७०५ कित्ता शेयर ५२ हजार ३१७ पटक किनबेच भएको छ ।

    आज ३१५ कम्पनीको शेयर किनबेच हुँदा ४८ कम्पनीको शेयर बढेको छ भने १८८ कम्पनीको शेयर घटेको छ । ८ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार