आइतबार, वैशाख ८ गते २०८२

बुधबार १०.८३ अंकले घट्यो नेप्से

बुधबार १०.८३ अंकले घट्यो नेप्से

अखबार दैनिक
बुधबार, चैत १४ २०८०
  • बुधबार १०.८३ अंकले घट्यो नेप्से

    चैत्र १४ काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ।  आज नेप्से १०.८३ अंकले घटेर २०३०.८६ बिन्दुमा बन्द भएको छ।

    images

    आज दुई अर्ब २३ करोड ५४ लाख ८५ हजार ५३४ रूपैयाँको सेयर कारोबार भएको छ भने ३१० वटा धितोपत्रको ६० लाख ४७ हजार २१ कित्ता सेयर किनबेच भएको छ।  बुधबार १८८ कम्पनीको सेयर मूल्य घटेको छ भने जम्मा ५१ वटाको मूल्य बढेको छ। ६ कम्पनीको सेयर मूल्य आज स्थिर छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ