शनिबार, जेठ ५ गते २०८१

सोमबार १७.०१ अंकले घट्यो नेप्से

सोमबार १७.०१ अंकले घट्यो नेप्से

अखबार दैनिक
सोमबार, चैत १२ २०८०
  • सोमबार १७.०१ अंकले घट्यो नेप्से

    चैत्र १२ काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.०१ अंकले घटेको छ ।  आज ०.८८ प्रतिशतले घटेर २०३१.५५ विन्दुमा पुगेर बजार बन्द भएको हो । 

    images

    आज २ अर्ब ४८ करोड ९१ लाख १८ हजार रुपैयाँ बराबरको ७० लाख ६१ हजार १२ कित्ता शेयर ४४ हजार २३६ पटक किनबेच भएको छ । आज ३०४ कम्पनीको शेयर किनबेच हुँदा ३७ कम्पनीको शेयर मूल्य बढेको छ भने २०४ कम्पनीको शेयर मूल्य घटेको छ । ३ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार