शनिबार, जेठ ५ गते २०८१

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

अखबार दैनिक
बुधबार, चैत १४ २०८०
  • सुनको मूल्य बढ्दा चाँदी घट्यो

    १४ चैत, काठमाडौं । बुधबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य बढेपछि बुधबार तोलाको १ लाख २६ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ । अघिल्लो दिन १ लाख २६ हजार ४ सयमा कारोबार भएको थियो ।

    images

    चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १ हजार ५०५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १ हजार ४९० रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार