शनिबार, असार २ गते २०८१

टी–२० विश्वकप : नेपाल र दक्षिण अफ्रिकाबीच शनिबार प्रतिस्पर्धा हुने

काठमाडौं । नेपालले टी२० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै छ । समूह डी अन्तर्गत नेपालले भोलि बिहान नेपाली समय अनुसार ५ः१५ बजेदेखि दक्षिण अफ्रिकासँग खेल लागेको हो ।

  • Latest Updates
    Trending