काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो २०२५ मा भिन्टेज कार पनि प्रदर्शनमा राखिएका छन् । यी कार व्यवसायी राजबहादुर शाहका हुन् । नाडामा राखिएका ९ वटा भिन्टेज कार बिक्रीका लागि भने राखिएका होइनन् ।
नेपाल फोटो लाइब्रेरी