मंगलबार, कात्तिक १० गते २०८३

एलिना चौहान र गायक प्रताप दासको स्वरमा तिहार गीत सार्वजनिक (भिडिओ)

एलिना चौहान र गायक प्रताप दासको स्वरमा तिहार गीत सार्वजनिक (भिडिओ)

अखबार दैनिक
बुधबार, असोज २२ २०८२
  • एलिना चौहान र गायक प्रताप दासको स्वरमा तिहार गीत सार्वजनिक (भिडिओ)

    गायिका एलिना चौहान र गायक प्रताप दासको स्वरमा तिहार गीत सार्वजनिक भएको छ।बुधबार बिहान सार्वजनिक 'आयो तिहार–दाजु बहिनी' शीर्षकको गीतको भिडिओमा एलिना र प्रताप स्वयंका साथमा विनोद अधिकारीले अभिनय गरेका छन्। लेखु सहयात्रीको शब्द तथा संगीत रहेको गीतमा संगीत संयोजनको काम विषम आचार्यले गरेका हुन्। 

    फ्लाइ नेपाले यो गीतलाई प्रस्तुत गरेको हो। प्रस्तुति रहेको गीतको भिडिओमा रामेश्वर कार्कीको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ। गीत एलिना चौहानको अफिसियल युट्युबमा सार्वजनिक छ। एलिना र प्रताप अहिले अमेरिकाको सांगीतिक टूरमा छन्। 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ