शुक्रबार, वैशाख १४ गते २०८१

क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र

काठमाडौँ । युरोपेली देश क्रोएसियामा नेपाली राजदूतावास स्थापनाको माग गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाइएको छ। क्रोएसिया पछिल्लो समय नेपालीहरूको रोजगारीको प्रमुख गन्तव्य बन्दै गएको छ । क्रोएसियामा

  • Latest Updates
    Trending