सोमबार, कात्तिक १० गते २०८३

राजनीति

महाधिवेशन प्रतिनिधिमा ध्रुव पन्तको उम्मेदवारी, द्वन्द्वपीडितको न्याय र निष्ठाको मुद्दा उठाउने प्रतिबद्धता

गोरखा । गोरखाबाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका उम्मेदवार ध्रुव पन्तले द्वन्द्वपीडितको न्याय, सत्य निरूपण, उचित परिपूरण र सम्मानजनक जीवनको अधिकारलाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता जनाएका छन्। पन्तले आफ्नो उम्मेदवारीमार्फत द्वन्द्वका कारण

  • ताजा अपडेट

    चर्चित