बुधबार, कात्तिक २१ गते २०८२

आदिवासी जनजातिको ज्ञान र सीपबाट राष्ट्रिय आय वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री

काठमाडौँ २१ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आदिवासी जनजातिको ज्ञान र सीपलाई संरक्षण एवं प्रवर्द्धन गरेर राष्ट्रिय आय वृद्धि गर्न पहल गरिने बताए छ । आदिवासी जनजाति आयोगको तेस्रो स्थापना