सोमबार, वैशाख २४ गते २०८१

नेपाल र कतारबीच द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर

नेपाल र कतारबीच द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर

अखबार दैनिक
बुधबार, वैशाख १२ २०८१
  • नेपाल र कतारबीच द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर

    काठमाडौँ । नेपाल र कतारबीच द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको छ।  काठमाडौंको होटल सोल्टीमा नेपाल र कतारका प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय भेटवार्तापछि समझदारीमा हस्ताक्षर भएको हो। 

    images

    नेपाल र कतारबीच युवा तथा खेलकुद क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र र शिक्षा तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा हुने सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार