सोमबार, कात्तिक ५ गते २०८२

अन्तरिम सरकारको सिफारिसमा पहिलो अध्यादेश जारी

काठमाडौँ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो अध्यादेश जारी गरेका छन् । राष्ट्रपतिले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका हुन्

  • Latest Updates
    Trending