सोमबार, वैशाख २४ गते २०८१

दुई दिने राजकीय भ्रमण सकेर स्वदेश फर्किए कतारी राजा

दुई दिने राजकीय भ्रमण सकेर स्वदेश फर्किए कतारी राजा

अखबार दैनिक
बुधबार, वैशाख १२ २०८१
  • दुई दिने राजकीय भ्रमण सकेर स्वदेश फर्किए कतारी राजा

    वैशाख १२ काठमाडौं : नेपालको राजकीय भ्रमणमा रहेका कतारी अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी स्वदेश प्रस्थान गरेका छन्। मंगलबार काठमाडौं आएका उनी नेतृत्वको प्रतिनिधिमण्डल बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका हुन्।

    images

    उनलाई विदाई गर्न विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्री, परराष्ट्र मन्त्रालयसहितका उच्च पदस्थ सरकारी अधिकारीहरू विमानस्थलम पुगेका थिए। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार