शनिबार, जेठ ५ गते २०८१

एसिया कप हेर्न जनकपुरका सबै विद्यालयमा विदा

एसिया कप हेर्न जनकपुरका सबै विद्यालयमा विदा

अखबार दैनिक
बुधबार, भदौ १३ २०८०
  • एसिया कप हेर्न जनकपुरका सबै विद्यालयमा विदा

    १३ भदौ, जनकपुरधाम । नेपाल र पाकिस्तानबीच आज पाकिस्तानमा हुन लागेको एसिया कप विद्यार्थीलाई हेर्न जनकपुरधाम उपमहानगरले शैक्षिक संस्थालाई आकस्मिक विदाको दिएको छ ।

    images

    आज दिउँसो ३ बजेबाट हुने खेल हेर्न दिउँसो २ बजेदेखि जनकपुरधामका सामुदायिक तथा संस्थागत विद्यालयलाई विदा दिएको  हो ।

    जनकपुरधाम उपमहानगरपालिकाका वरिष्ठ उपसचिव मेहीलाल यादवले आज दिउँसो १ बजे आकस्मिक विदा दिएको बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार