बुधबार, कात्तिक २१ गते २०८२

सैनिक मुख्यालय जंगी अड्डामा सुरु भयो ‘पृतनापति समन्वयात्मक बैठक’

नेपाली सेनाको महत्वपूर्ण नीति तथा योजना निर्माणमा ठोस योगदान पुर्‍याउने तीन दिने ‘पृतनापति समन्वयात्मक बैठक–२०७७’ सैनिक मुख्यालय जंगी अड्डामा बुधबारदेखि सुरु भएको छ । मुलुकको सुरक्षा अवस्थाबारे छलफल गर्न मुलुकभरका जर्नेलहरू