शुक्रबार, असोज ४ गते २०८१

प्रधानमन्त्री ओली गृह जिल्ला झापा जाँदै

प्रधानमन्त्री ओली गृह जिल्ला झापा जाँदै

अखबार दैनिक
आइतबार, फागुन १६ २०७७
  • प्रधानमन्त्री ओली गृह जिल्ला झापा जाँदै

    प्रधानमन्त्री केपी शर्मा ओली आइतवार(आज) गृहजिल्ला झापा जाँदैछन् ।

    images

    जहाजबाट झापा जान लागेका ओली आज झापा क्षेत्र नम्बर ५ मा पुगेर पार्कको शिलान्यास गर्ने कार्यक्रम तय भएको जनाएको छ ।

    ओलीले रतुवा खोलामा बनेको पुल उद्घाटन गर्ने कार्यक्रमसमेत छ।

    उनी आजै ओली आज नै काठमाडौं फर्कनेछन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ