शुक्रबार, असोज ४ गते २०८१

देउवालाई भेट्न प्रचण्ड र माधव बुढानीलकण्ठमा

देउवालाई भेट्न प्रचण्ड र माधव बुढानीलकण्ठमा

अखबार दैनिक
बुधबार, फागुन १२ २०७७
  • देउवालाई भेट्न प्रचण्ड र माधव बुढानीलकण्ठमा

    काठमाडौं, १२ फागुन। नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवासमा पुगेका छन् ।

    images

    बुधबार दिउँसो प्रचण्ड र मधवकुमार नेपाल बुढानीलकण्ठस्थित उनको निवासमा पुगेका हुन् । उनीहरुबीच सर्वोच्च अदालतले संसद विघटन बदर गरिदिएपछिको अवस्थाबारे छलफल भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ