बिहीबार , कात्तिक २२ गते २०८२

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठक सोमबार बिहान ११ बजे ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा बोलाइएको हो । त्यसअघि आइतबार बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाइएको छ । शुक्रवार