बिहीबार , मंसिर ६ गते २०८१

प्रशासनको आदेश अवज्ञा गर्दै सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवसायीको घोषणा

प्रशासनको आदेश अवज्ञा गर्दै सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवसायीको घोषणा

अखबार दैनिक
मंगलबार, असार १५ २०७८
  • प्रशासनको आदेश अवज्ञा गर्दै सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवसायीको घोषणा

    यातायात व्यवसायी र मजदुरहरुले प्रशासनको आदेश अवज्ञा गर्दै सार्वजनिक यातायात सञ्चालन गन घोषणा गरेको छ । व्यवसायी र मजदुरका चार संगठनहरुले असार १८ गतेदेखि सबै सार्वजनिक सवारी चलाउने निर्णय गरेको हो ।

    images

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायत मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुक्त प्रस विज्ञप्ति जारी गर्दै असार १८ गतेदेखि मापदण्ड अपनाएर सबै सार्वजनिक सवारी चलाउने निर्णय गरेको जानकारी दिएका छन् ।

    तर उपत्यकाको प्रशासनले आजदेखि निषेधाज्ञा खुकुलो बनाउँदै २५ सिट भन्दा माथिका सार्वजनिक सवारी चलाउन दिने निर्णय गरेको छ ।

    yatayat-2_bx0lJqU3gt.jpg

    yatayat-1_nJEMxIGyvU.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ