बुधबार, कात्तिक २१ गते २०८२

कर्णालीमा माओवादीसँग सत्ता साझेदारी गर्दै काँग्रेस, सरकारमा जाने दुई जनाको नाम सिफारिस

नेपाली काँग्रेसले माओवादी केन्द्रसँग कर्णालीबाट सत्ता साझेदारी गर्न लागेको छ । काँग्रेसले कर्णाली सरकारमा आफ्नो तर्फबाट सहभागी हुने दुई मन्त्रीको नाम मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई सिफारिस गरेको हो । जसमा सामाजिक विकास मन्त्रीमा