शुक्रबार, असार २१ गते २०८२

पूर्वगृहमन्त्री नैनबहादुर स्वाँरको निधन

मंसिर १८, पूर्वगृहमन्त्री नैनबहादुर स्वाँरको निधन भएको छ । काठमाडौँको बानेश्वरस्थित घरमै उनको बिहीबार बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । स्वाँर केही दिन अगाडी कोरोना संक्रमण मुक्त भएका

  • Latest Updates
    Trending