शुक्रबार, जेठ ४ गते २०८१

सर्वोच्चको आदेश अनुसार देउवाको नेतृत्वमा सरकार बनाउने गठबन्धनको निर्णय

सर्वोच्चको आदेश अनुसार देउवाको नेतृत्वमा सरकार बनाउने गठबन्धनको निर्णय

अखबार दैनिक
सोमबार, असार २८ २०७८
  • सर्वोच्चको आदेश अनुसार देउवाको नेतृत्वमा सरकार बनाउने गठबन्धनको निर्णय

    विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन लाग्ने निर्णय गरेको छ ।

    images

    कोटेश्वरमा बसेको बैठकले सर्वोच्च अदालतको आदेशअनुसार भोलि नै गठबन्धन सरकार बनाउने निर्णय गरेको छ । संसद पुनस्र्थापना गरेको सर्वोच्च अदालतले भोलि साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिएको थियो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा राष्ट्रपति विद्यादेवि भण्डारीले जेठ ८ गते गरेको प्रतिनिधिसभा विघटनलाई बदर गर्दै सभापति देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १४६ सांसदलगायतले दायर गरेको रिटमा सर्वोच्च अदालतले देउवालाई मंगलबार साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ