बिहीबार , कात्तिक २२ गते २०८२

मुलुकको विकास र सुशासनका लागि सरकार प्रतिबद्ध : मन्त्री कार्की

असार १४ काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार मुलुकको विकास, सुशासनका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा आगामी आवको विनियोजन विधेयकअन्तर्गत राष्ट्रिय योजना आयोगको सचिवालय,