शनिबार, वैशाख २२ गते २०८१

सिंहदरवार घेर्न गएका नागरिक अभियन्ता पक्राउ

सिंहदरवार घेर्न गएका नागरिक अभियन्ता पक्राउ

अखबार दैनिक
आइतबार, असार २७ २०७८
  • सिंहदरवार घेर्न गएका नागरिक अभियन्ता पक्राउ

    सिंहदरवार घेर्न पुगेका नागरिक समाजका अगुवालाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    बृहत् नागरिक आन्दोलनको आयोजनामा सिंहदरवार गेट अगाडि प्रदर्शन गर्ने तयारी भइरहेका बेला खगेन्द्र सङ्ग्रौला, नारायण वाग्ले प्राध्यापक डाक्टर सञ्जीव उप्रेती,विमल अर्याल, अर्चना थापालगायतलाई प्रहरीले पक्राउ गरेको हो । नागरिक आन्दोलनको ‘सिंहदरबार मार्च’मा प्राध्यापक डाक्टर गोविन्द केसीसमेत उपस्थित भएका छन् ।

    कार्यक्रम सुरु नहुँदै अभियन्तालाई प्रहरीले नियन्त्रणमा लिएपछि कार्यक्रम नै प्रभावित भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार