शनिबार, भदौ ८ गते २०८२

सशस्त्रका १६ जना डिएसपीको एसपीमा बढुवा सिफारिस

सशस्त्र प्रहरीका १६ जना सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) को उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस भएको छ । बढुवा समितिको बैठकले उनीहरुलाई सोमबार एसपीमा बढुवा गर्ने निर्णय गरेको सशस्त्र प्रहरी बल