शुक्रबार, वैशाख २१ गते २०८१

आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माविरुद्ध १ अर्ब ३३ लाख भ्रष्टाचारको मुद्दा

आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माविरुद्ध १ अर्ब ३३ लाख भ्रष्टाचारको मुद्दा

अखबार दैनिक
बुधबार, असार ९ २०७८
  • आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माविरुद्ध १ अर्ब ३३ लाख भ्रष्टाचारको मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित तत्कालीन कर फर्छ्योट आयोगका पदाधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    images

    अख्तियारले कर फर्छ्योट आयोगका पदाधिकारीले कानून विपरीत बदनियतपूर्वक १ अर्ब ३३ लाख २० हजार ५ सय ८५ रुपैयाँ कर छुट दिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार