आइतबार, जेठ ६ गते २०८१

सर्वोच्चको अन्तरिम आदेश, २० मन्त्री पदमुक्त

सर्वोच्चको अन्तरिम आदेश, २० मन्त्री पदमुक्त

अखबार दैनिक
मंगलबार, असार ८ २०७८
  • सर्वोच्चको अन्तरिम आदेश, २० मन्त्री पदमुक्त

    सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ ।

    images

    मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले मन्त्रिपरिषद विस्तार बदर गर्ने अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालत स्रोतले जनाएको छ । योसँगै वर्तमान मन्त्रिपरिषदका २० जना मन्त्री पदमुक्त भएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार