आइतबार, जेठ ६ गते २०८१

निषेधाज्ञामा स्थगित काठमाडौँ जिल्ला प्रशासनको सेवा भोलिदेखि नियमित

निषेधाज्ञामा स्थगित काठमाडौँ जिल्ला प्रशासनको सेवा भोलिदेखि नियमित

अखबार दैनिक
सोमबार, असार ७ २०७८
  • निषेधाज्ञामा स्थगित काठमाडौँ जिल्ला प्रशासनको सेवा भोलिदेखि नियमित

    जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञाका कारण स्थगित गरेका सेवा मंगलबार(भोलि)देखि नियमित गर्ने भएको छ ।

    images

    प्रशासनले जनस्वास्थ्यको मापदण्ड पालना गरी नियमित रूपमा दिँदै आएको सेवाहरू सुचारु गर्ने भएको हो ।

    कोभिड–१९ को सङ्क्रमण उच्च भएपछि वैशाख १३ गतेदेखि अत्यावश्यक बाहेकको सेवा स्थगित गरेको थियो । यसअघि प्रशासनले निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा भने दिँदै आइरहेको थियो ।

    202617412_1066828337181812_1526241008461866373_n.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार