शनिबार, वैशाख २२ गते २०८१

बिहानैदेखी टेलिकमको मोबाइल सेवामा समस्या, लाग्दैन फोन

बिहानैदेखी टेलिकमको मोबाइल सेवामा समस्या, लाग्दैन फोन

अखबार दैनिक
बुधबार, असार ९ २०७८
  • बिहानैदेखी टेलिकमको मोबाइल सेवामा समस्या, लाग्दैन फोन

    नेपाल टेलिकमको मोबाइल सेवामा समस्या देखिएको छ । केही समययता देखि नै देखिएको समस्या बुधवार बिहानैदेखि काठमाडौँसहित देशभरका पोष्टपेड र प्रिपेड नम्बरमा फोन नलाग्ने भएको हो ।

    images

    टेलिकमका एक अधिकारीका अनुसार के कारण समस्या देखिएको भन्ने थाहा नभएको जनाइएको छ । मोबाइल सेवामा समस्या देखिएपछि लाखौँ सेवाग्राही मर्कामा परेका छन् । त्यसो बेला बेलामा यो समस्या दोहोरिँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार