आइतबार, जेठ ६ गते २०८१

उपत्यकाका नौ प्रहरी वृत्तमा नयाँ प्रमुख

उपत्यकाका नौ प्रहरी वृत्तमा नयाँ प्रमुख

अखबार दैनिक
बुधबार, असार ९ २०७८
  • उपत्यकाका नौ प्रहरी वृत्तमा नयाँ प्रमुख

    नेपाल प्रहरीले काठमाडौँ उपत्यकाका नौ प्रहरी वृत्तमा नयाँ प्रमुखलाई जिम्मेवारी दिएको छ ।

    images

    प्रहरी प्रधान कार्यालयले मङ्गलवार एक अवधि पूरा गरेका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूलाई सरुवा गरेर नयाँलाई जिम्मेवारी दिएको हो ।

    मङ्गलवार ५२ एसपी र ५७ डिएसपीको सरुवा भएको छ । यो सँगै उपत्यकाका प्रहरी प्रमुख पनि फेरिएका हुन् ।

    यी हुन् उपत्यकाका नयाँ प्रहरी प्रमुख:

    ढुण्डिराज न्यौपाने – बौद्ध

    दुर्गाप्रसाद दाहाल– लैनचौर

    प्रमिश विष्ट – महाराजगञ्ज

    भरत श्रेष्ठ – सिंहदरबार

    मीनबहादुर कुँवर – मालिगाउँ

    भीमबहादुर लामा – बानेश्वर

    मिलन केसी – स्वयम्भू

    प्रतिक्रिया दिनुहोस

    थप समाचार